धेरै थिए कुरा मनमा भन्न बाकी थियो
बिचमै छोडेउ यात्रा अझ टन्न बाकी थियो
बन्दै थियो सानो संसार गोरेटा र गल्लीहरु
तिमी संग संगै हिड्ने बाटो खन्न बाकी थियो
छड़की गयौ अनायासै बादल पारी पुगी गयौ
आशु हासो संगै संगै गन्न बाकी थियो
आकासमा घुम्दै घुम्दै आकासमै हराई गयौ
आकास-जमीन जोड्ने पुल बन्न बाकी थियो
कन्याम फिकल भेडेटारका बिगतका यादहरु
सम्झनलाई तिम्रो तस्बिर धन्न बाकी थियो
बिचमै छोडेउ यात्रा अझ टन्न बाकी थियो
बन्दै थियो सानो संसार गोरेटा र गल्लीहरु
तिमी संग संगै हिड्ने बाटो खन्न बाकी थियो
छड़की गयौ अनायासै बादल पारी पुगी गयौ
आशु हासो संगै संगै गन्न बाकी थियो
आकासमा घुम्दै घुम्दै आकासमै हराई गयौ
आकास-जमीन जोड्ने पुल बन्न बाकी थियो
कन्याम फिकल भेडेटारका बिगतका यादहरु
सम्झनलाई तिम्रो तस्बिर धन्न बाकी थियो
Comments
Post a Comment