तिम्रो अघि पछि पर्दा चुरा बजाउछु
अलिअलि मात्र होइन म पुरा बजाउछु
बिग्रेजस्तो गर्छु कहिले बहानाले कराउछु
लडाऊछु साइकल अनि धुरा बजाउछु
बाहना त्यो बुझ्छन अरु मेरो खिल्ली उडाउछन
तर्काउन म बेग्लै बेग्लै कुरा बजाउछु
नघरमा नबाटोमा छटपटी हुन्छ मन
बदलामा साना साना भुरा बजाउछु
तिम्रो याद एकातिर अर्कोतिर हासो खिल्ली
अति गर्छन रत म खुकुरी र छुरा बजाउछु
अलिअलि मात्र होइन म पुरा बजाउछु
बिग्रेजस्तो गर्छु कहिले बहानाले कराउछु
लडाऊछु साइकल अनि धुरा बजाउछु
बाहना त्यो बुझ्छन अरु मेरो खिल्ली उडाउछन
तर्काउन म बेग्लै बेग्लै कुरा बजाउछु
नघरमा नबाटोमा छटपटी हुन्छ मन
बदलामा साना साना भुरा बजाउछु
तिम्रो याद एकातिर अर्कोतिर हासो खिल्ली
अति गर्छन रत म खुकुरी र छुरा बजाउछु
Comments
Post a Comment