टोल टोल गल्लि गल्लि हिडे हात समाउदै
बिस्वासको झोला थैली सबैलाई छमाउदै
चमत्कार देखाउनेले आफ्नो भारी कसे अनि
लागेबाटो पोको बोकी तिन्लाई सपना थमाउदै
दुइचार घण्टा नबित्तै भुलिगाए सारा सारा
सम्झाउदा फुर्सद छैन भन्छन अनि रमाउदै
महंगा गाडी घोडा घर यहि मनमा बोक्या रैछन
बिर्सी गए बिगत अरु दुइचार करोड कमाउदै
कोही हुन्न रैछ जन्ता तिम्रो साथ दिने यहाँ
जान्छन मात्र फर्कदैनन बस्छन उतै जमाउदै
बिस्वासको झोला थैली सबैलाई छमाउदै
चमत्कार देखाउनेले आफ्नो भारी कसे अनि
लागेबाटो पोको बोकी तिन्लाई सपना थमाउदै
दुइचार घण्टा नबित्तै भुलिगाए सारा सारा
सम्झाउदा फुर्सद छैन भन्छन अनि रमाउदै
महंगा गाडी घोडा घर यहि मनमा बोक्या रैछन
बिर्सी गए बिगत अरु दुइचार करोड कमाउदै
कोही हुन्न रैछ जन्ता तिम्रो साथ दिने यहाँ
जान्छन मात्र फर्कदैनन बस्छन उतै जमाउदै
Comments
Post a Comment