किताबनै छन् झोलामा तर पड्नुको अर्थ छुट्टै लाईन मिची मिची कन अघी बड्नु को अर्थछुट्टै सगरमाथा सिखरमा पाइला रख्न जाने पनि सिखर चुम्ने बहना रैछ , चडनु को अर्थ छुट्टै ठुला पाटी ठुला नेता कती लालाइत छन जम्न देस भक्त भन्दै यहाँ लड्नु को अर्थ छुट्टै जाली गुन्डा तिनैत छन सक्तिमा जो छन जगतमा यहाँ चोर चोर भन्दै दगुरेर पकड्नु को अर्थ छुट्टै गर्ने कालु, खाने भालु , अब्जस पाउने लालु हुन्छ याहा देस प्रेमीहरु बीचबाटोमै अड़नु को अर्थ छुट्टै