Skip to main content

Posts

Time and Tides doesn’t wait for You

  Time and tides doesn’t stop and doesn’t wait for you .Do at least one good things in your whole lives .This is the one saying most people want to adopt in their lives . Never underestimated your opponent .Opponent can be too little or too poor or anything but just respect if he is trying to be your competitors .The most important things every government has to remember is donot  suppress the voice  of the people .if the voice of  someone is the kinds of the voices of the peoples respect it. To be a successful government you most recognized the voice of the popular and voice of minorities because popular are among the people and most people like minorities voice for thir politic .

डोनाल्ड टमले लागुगर्न लागेका केही नितीहरु

  जनवरी २०२५ सम्म, राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पले जनवरी २० मा आफ्नो शपथग्रहण पछि लागू हुने गरी निर्धारित नीतिहरू प्रस्तुत गरेका छन। १. सामूहिक निर्वासन: लाखौं कागजात नभएका आप्रवासीहरूलाई देश निकाला गर्ने योजनाहरू चलिरहेका छन्, प्रशासनले १५ देखि २० मिलियन व्यक्तिहरूलाई हटाउने लक्ष्य राखेको छ। यस पहलमा ठूलो मात्रामा हिरासत सञ्चालन र निष्कासन अघि थुनुवाहरूलाई राख्न सीमा नजिकै विशाल शिविरहरूको निर्माण समावेश हुन सक्छ। २. जन्मसिद्ध अधिकारको अन्त्य प्रशासनले अमेरिकामा कागजात नभएका आप्रवासीहरू वा अस्थायी भिसा धारकहरूका लागि जन्मसिद्ध नागरिकता समाप्त गर्न कार्यकारी आदेश जारी गर्ने लक्ष राखेको छ। यो कदमले चौधौं संशोधनलाई चुनौती दिन्छ र महत्त्वपूर्ण कानुनी चुनौतीहरूको सामना गर्ने अपेक्षा गरिएको छ। ३. “मेक्सिकोमै रहनुहोस्” नीति पुनर्स्थापित गर्ने: आप्रवासी सुरक्षा प्रोटोकलहरू पुनर्स्थापित गर्ने योजनाहरू छन्, जसमा शरणार्थीहरूलाई अमेरिकामा उनीहरूको दावी प्रशोधन हुँदा मेक्सिकोमै रहन आवश्यक छ। ४. सीमा सुरक्षामा वृद्धि: प्रशासनले दक्षिणी सिमानामा थप सैन्य कर्मचारीहरू तैनाथ गर्ने...

Good Morning America

 Cold weather is approaching soon  Be safe, stay warm In some areas temperature going below negative 50. Big snow fall and cold wind. Dont go outside unless it is emergence. wind chill can affect your skin even in a minute. 

Fall in the USA

 This is November and fall season is already started in the Usa .leafs are falling and trees seems like a dead tree. There is very hard life for dears and squirrels . There is nothing to eat ,  no bushes to hide at the day time similar for the squirrel too.

च्याउ के हो ?

च्याउ फूल नफूल्ने वनस्पतिअन्तर्गत पर्दछ ।च्याउजातिका बिरुवाहरु फन्जाई वर्गमा पर्दछ्न् । यो एक प्रकारको ढुसी हो । यो ढुसी मसिनो धागोको जालिजस्तै हुन्छ । यसलाई माइसेलियम भनिन्छ । यि बिरुवाहरुमा हरितकण नहुने हुनाले यिनिहरुले प्रकाश संश्लेषण क्रिया गर्न सक्तैनन् । यि बिरुवाहरु मृतोपजीवी हुन् । यिनिहरु कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छ्न् । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोˆलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तìवहरू पाइन्छ। त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ। बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो। च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रूपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरूमा समेत च्याउहरू प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका ...

Mushroom

आफ्नै बारीको च्याउ खान आऊ है साथी हो 

तिमीचाई नबुझ्ने रछऊ

तिम्रो अघि पछि पर्दा चुरा बजाउछु अलिअलि मात्र होइन म पुरा बजाउछु बिग्रेजस्तो गर्छु कहिले बहानाले कराउछु लडाऊछु साइकल  अनि  धुरा बजाउछु बाहना त्यो बुझ्छन अरु मेरो खिल्ली उडाउछन तर्काउन म  बेग्लै बेग्लै कुरा बजाउछु नघरमा नबाटोमा छटपटी हुन्छ मन बदलामा साना साना  भुरा बजाउछु तिम्रो याद एकातिर अर्कोतिर हासो खिल्ली अति गर्छन रत म खुकुरी र छुरा बजाउछु