Skip to main content

Posts

तिमी मेरी मन की माया(12)

सपनी झै बिपनीमै   आईदउन प्रिय तिम्रो चोखो माया मलाई लाईदेउन प्रिय तिम्रो रूपमा केछ कोनी चोर्यो मेरो मन खाली छन  इहातहरु समाईदेउन प्रिय बरसौ बर्स लागे पनि पर्खी बस्छु तिम्लाई साथ दिने त्याही कसम खाईदेउन प्रिय जता ततै ख़डेरीले उझाडियको  मान्छे हु म बर पीपल बानी शीतल छाईदेउन प्रिय

उनी को बारे(11)

 छेवाई  बाटो हिदडा मैले नानी देखे उनलाई  बिध्यालयको पोसक हुन्थ्यो  सानी देखे उनलाई निकै भए  छ नादेखेको आज फेरी जम्का भेट  हुदा फेरिए  झै लाग्यो मलाई , रानी    देखे उनलाई हेरीरहू   जस्तो लाग्यो     गजले    ती नयनहरु बानी बहोरा मानि मैले    पानी देखे  उनलाई झोला भित्र  किताब हुन्थ्यो  चुप चाप हिड़थीन चाईने  जती चीजको उन्मा खानी देखि उनलाई                            

बिरे को कथा(85)

सबेरै   नि फेरी आज बिरे बोल्यो मात का कुरा लुकायछ महिनौ सम्म नाखोलेर घातका कुरा संगै  संगै  हुर्की बढी संगै बित्यो आधा जीबन सुरुमा चाई ठिकै  हुने पछी किन जातका कुरा रहर हो की बाध्यता हो तिमी बाट टाढा हुने नबिर्सनु पर्ने उनले बिगत का बातका कुरा तस्बीर हेर्छ  बचा गर्ने कसम खाने मायालु को रोही कराइ गर्छा बिरे आनी भन्छा   रात का कुरा

मेरो कुरा कस्तो लागो(51)

मुटु भित्रै  राखौ  भन्छु  घर घर    भन्छौ    तिमी तन मन मिली सक्यो  थर थर    भन्छौ   तिमी हाट बजारमा पनि किन ऑफिसकै साइनो गर्ने नामै   काडी  बोलाऊ भन्छु  सर सर भन्छौ तिमी उर्लदो त्यों खहरेको बिस्वास गर्नु हुन्न भन्छन बढ़ी राछ  भेल बाडी   तर तर      भन्छौ   तिमी दुनिया  को आखा छोपी काहिले सम्म टिकने होला सघै   बाच्ने मर्ने भन्छु  डर डर   भन्छौ   तिमी

यो यौटा साडेको कथा हो(86)

टोल टोल गल्ली गल्ली खुसी खुसी चर्छ  साडे  अनुकूल जता  हुन्छ  उतै   उतै    सर्छ   साडे   शक्ती  हुदा पो त रैछ  ढलीमली जाही त्याही आफु जस्तो अर्को आए मौका छोपी लर्छ साडे भ्याए जती भेटे जती उसकै   जस्तो ठान्ने गर्छ 'सके जती सबै ठाऊमा बिऊ पनि छर्छ साडे धेरै  माया, धेरै  स्वास्नी,  धेरै  सन्तान भए  पनि बुड़ेस कालमा एक्लो, एक्लो  एकलियेरै  मर्छ  साडे
याद,तिम्रो याद,तिम्रो मात्र याद आउ६ तिम्रो मात्र अनुहार आउ६,मलाई एस्तो हु६ आजा वोली.