Skip to main content

Posts

Showing posts from September, 2010

तिमी मेरी मन की माया(12)

सपनी झै बिपनीमै   आईदउन प्रिय तिम्रो चोखो माया मलाई लाईदेउन प्रिय तिम्रो रूपमा केछ कोनी चोर्यो मेरो मन खाली छन  इहातहरु समाईदेउन प्रिय बरसौ बर्स लागे पनि पर्खी बस्छु तिम्लाई साथ दिने त्याही कसम खाईदेउन प्रिय जता ततै ख़डेरीले उझाडियको  मान्छे हु म बर पीपल बानी शीतल छाईदेउन प्रिय

उनी को बारे(11)

 छेवाई  बाटो हिदडा मैले नानी देखे उनलाई  बिध्यालयको पोसक हुन्थ्यो  सानी देखे उनलाई निकै भए  छ नादेखेको आज फेरी जम्का भेट  हुदा फेरिए  झै लाग्यो मलाई , रानी    देखे उनलाई हेरीरहू   जस्तो लाग्यो     गजले    ती नयनहरु बानी बहोरा मानि मैले    पानी देखे  उनलाई झोला भित्र  किताब हुन्थ्यो  चुप चाप हिड़थीन चाईने  जती चीजको उन्मा खानी देखि उनलाई                            

बिरे को कथा(85)

सबेरै   नि फेरी आज बिरे बोल्यो मात का कुरा लुकायछ महिनौ सम्म नाखोलेर घातका कुरा संगै  संगै  हुर्की बढी संगै बित्यो आधा जीबन सुरुमा चाई ठिकै  हुने पछी किन जातका कुरा रहर हो की बाध्यता हो तिमी बाट टाढा हुने नबिर्सनु पर्ने उनले बिगत का बातका कुरा तस्बीर हेर्छ  बचा गर्ने कसम खाने मायालु को रोही कराइ गर्छा बिरे आनी भन्छा   रात का कुरा

मेरो कुरा कस्तो लागो(51)

मुटु भित्रै  राखौ  भन्छु  घर घर    भन्छौ    तिमी तन मन मिली सक्यो  थर थर    भन्छौ   तिमी हाट बजारमा पनि किन ऑफिसकै साइनो गर्ने नामै   काडी  बोलाऊ भन्छु  सर सर भन्छौ तिमी उर्लदो त्यों खहरेको बिस्वास गर्नु हुन्न भन्छन बढ़ी राछ  भेल बाडी   तर तर      भन्छौ   तिमी दुनिया  को आखा छोपी काहिले सम्म टिकने होला सघै   बाच्ने मर्ने भन्छु  डर डर   भन्छौ   तिमी

यो यौटा साडेको कथा हो(86)

टोल टोल गल्ली गल्ली खुसी खुसी चर्छ  साडे  अनुकूल जता  हुन्छ  उतै   उतै    सर्छ   साडे   शक्ती  हुदा पो त रैछ  ढलीमली जाही त्याही आफु जस्तो अर्को आए मौका छोपी लर्छ साडे भ्याए जती भेटे जती उसकै   जस्तो ठान्ने गर्छ 'सके जती सबै ठाऊमा बिऊ पनि छर्छ साडे धेरै  माया, धेरै  स्वास्नी,  धेरै  सन्तान भए  पनि बुड़ेस कालमा एक्लो, एक्लो  एकलियेरै  मर्छ  साडे
याद,तिम्रो याद,तिम्रो मात्र याद आउ६ तिम्रो मात्र अनुहार आउ६,मलाई एस्तो हु६ आजा वोली.

कस्तो चाला हो तिम्रो सानु?(10)

काली होऊकि भद्रकाली  रुप  डर  लाग्ने हुन्न  रैछ डराएर आफैलाई कर लाग्ने आयौ  तिमी रिसायर  सधै भन्दा  फरक गरी बाधक  हुने ,सबैलाई किन  तिम्रो थर लाग्ने अचनाक तिमी आज कठोर बानी आयौ किन सोच्छ  निर्मल  तलाऊमा आज किन तर लाग्ने प्रकिर्तीनी बाधक बंछ  जिन्दगी मा घरी घरी सधै हिड्ने त्याही बाटो आज किन पर लाग्ने आनन्दनै  लाग्थ्यो  सधै आधी हूरी आउदा पनि सधै रम्ने घर पनि आज किन चर लाग्ने 

थाहा पायौ बल्ल तिम्ले फुट्दा कस्तो हुन्छ(6)

थाहा पायौ बल्ल तिम्ले  फुट्दा  कस्तो  हुन्छ  फूटी  सके  पछि    फेरी  टूटडा   कस्तो  हुन्छ  समय आउछ सिकाउछ तिम्ले सिक्ना नाखोजे नि  चाडे  बुज्छउ  बिदेसिले  कुट्दा   कस्तो  हुन्छ बुझेनौ  की अझ  तिम्ले बुझ पचाको बुझी बुझी  थाहा पायौ होला बल्ल   लुट्दा   कस्तो हुन्छ  सहमति र  सहकार्य  तिम्रा  लागि   घात भये   आऊ अझी   बिचार गरु जुटदा कस्तो हुन्छ सोचेकोत छौ की छईनौ कसता हुन्छन् आउने दिन पाउछौ  होला थाहा, बारूदले भुटदा कस्तो हुन्छ                                                      प्रेम चापागाई             ...

मन मानै दान्कियरा हस्ना खोज्छे काली(9)

मन मनै    दन्किएर  हास्न  खोज्छे   काली चुडाउछे   साइनो अनी  फेरी गास्न खोज्छे काली मनपरी छ उसलाई जस्तो लगो गरी  हाल्छे  मुनाहरु  कलिलैमा लास्न खोज्छे काली कती  चाडो लाग्यो  उसलाई यौबनको मात कुरकुराऊने बेलामानै  बास्न खोज्छे काली रूप उसका अनकछन के  को जादू गर्छे  कोनि मेलापात हाट बजारमै  चास्न खोज्छे काली  काली काली दिलवाली चाडै माया गास्ने वाली गास्या माया क्षण  भरमै मास्न खोज्छे काली 

यो मनको एउटा कुरो भन्न बाकि थियो(8)

यो मनको एउटा कुरो भन्न   बाकी  थियो बिचमै  छोड्यौ किन यात्रा टन्न  बाकी  थियो हेराहेरा मात्र भयो दुई किनारमा पुग्दा हामी किनार जोड़ने एउटा  पुल बन्न बाकी थियो छड्की गयौ आनायसै  छितिज  पारी पूगी गयौ संग संगै  आशु हासो गन्न बाकी  थियो टाडै  रही मन माझ अढी रहदा तिमी मन बुझाउन सानो तस्बीर धन्न बाकी  थियो                                                                               

तेही बाटो हिद्नु पारो फेरी याद आयो(7)

त्यही  बाटो हिड्नु  पर्यो  फेरी याद आयो   जुलेली  त्यो नाच्थ्यो उही चेरी याद आयो  एक्लै  हुदा आतिथले झस्काउछ  बेला बेला  धोके भएनि आज मलाई मेरी याद आयो  सम्झीएर  बस्नुको यहा अर्थ छैन  कुनै थाहाछ रनि किन त्याही पधेरी याद आयो  रमाए थेउ हराए थेउ   बिगतमा हामी दुई  बिगतको उही कालरात्रि अधेरी याद आयो                                 

दुबई आत्मा एउटी भय किन चाइयो रात/गजल चुलाचुली(4)

यति ठुलो  सुन्यता छ  किन चाइयो  रात धरती हाम्रो गलैचा  हो किन चाइयो  पात खडेरीका पात सरि झरी जाला जवानी त्यो  तिम्रै हु म आउ प्रिय किन चहियो जात  तिमी अनि यो मौसमले होस् मेरो उडाइ  सक्यो  बेहोसी मा अझ बढी किन चहियो मात एउटा   सानो संसार को सुरुवात गरु अब     देउ यता  तिम्रै हु मा मलाई  चाइयो  हात                                                      

हराएको मायाको यादमा

थाहा पायौ बल्ल तिम्ले  फुट्दा  कस्तो  हुन्छ  फुटीसक्यो मन अझ टुट्दा कस्तो हुन्छ   समय अझ बलवान छ अहंकारी रुप भन्दा समयले राम्रो रुप लुट्दा कस्तो हुन्छ  माया  गर्ने बहानामा मुठ्याएर पन्जा भित्र   अठ्याउदै बेला बेलै चुट्दा कस्तो हुन्छ   मैले दिने माया सस्तो,तिम्र लागि जाभो भयो  बुझेउ होला सुनका हातले कुट्दा कस्तो हुन्छ  मैले सोचे हाम्रो माया जुनी जुनी बाच्ने होला सोच अब लाको माया छुट्दा कस्तो हुन्छ आउछौ कित भन्दै मत पर्खीरहे कयौ बार सोचे, फुटिसके पछि माया फेरी जुट्दा कस्तो हुन्छ                                              ...

ससुराली नभई कन साली साली भन्छ काले

ससुराली नभईकन साली साली भन्छ   काले एकनजर के   हेरेथी ताली ताली भन्छ काले आफु जस्तो  अरुलाई नि सधै  उस्तै ठान्छ  देखनु छैन अधेरोमा काली काली भन्छ काले चौबाटोमा ढुकी ढुकी के के  के के गर्दै आनीबानी जान्नु छैन जाली जाली भन्छ काले रमाएर  संगी संग आफ्नै मात्र ब्याख्या गरी केही कुरा भन्नु पर्यो खाली खाली  भन्छ काले                                                   

हाते मालो गारी काना सप्तकोशी तर्नु पर्छ

हाते मालो गरीकन सप्तकोशी तर्नु पर्छ   नेपालीको सोभिमान आफैलेनै  भर्नु  पर्छ   पहाड़ र मधेस त   दाजूभाई  यो देशका परीआए दाजु भाई मिली जुली   लर्नु पर्छ आफ्नै कम आफ्नै घर  गरौ मिली मिली काम कुरा घर भीत्रका आफैले नै गर्नु पर्छ बचाई राखे आफ्नो बारी बाचछन हाम्रा सन्तती बैरी आई दमन गरे  सबै मिली पर्नु पर्छ मेची काली हाम्रो किल्ला यही हो हाम्रो थलो  सिमा मीच्ने  पेल्ने संग  परी  आए  मर्नु पर्छ                                     

लामा लामा नंग थिय त्यों माया को हात मजा

लामा लामा नंग थिए त्यों मायाको  हात मजा मन्द मन्द मुस्कान थियो त्यों मायाको साथ मजा  जेनतेन अटाको थियो बाध्यतानि थियो तेस्तै हलचलनि हुन नपाउने ती मान्छेको खात मजा गुनगुनाउदै  गर्थिन गीत सुस्तरी त्यों हवा संगै उही बेला थाहा पाए  त्यों मायाको गाथ मजा   मनमनै  बोलाऊथे   बोल्थिन  उनि पनि मनले मात्र बोले पनि  त्यों मायाको बात मजा  एकोहोरो टोलाई  राथीन छुट्ने बेला हुदा  उनी चिसो  थियो तर पनि त्यो जुनेली रात मजा                                      

मेरो बिस्वास गर अरुको कुरा नसुन तिमी

बिस्वास गर मैले काही  दारूपानी खाको छैन  तिमी बाहेक कसैसग चोखो माया लाको छैन मनमाझ तिमी  मात्र  अडेकीछौ  आज    सम्म कुनै पनि फाल्तु तस्बीर यो नजरमाँ आको छैन भडकाउन  नाना थारी कुरा लाउन सक्छन  मान्छे  तिम्रो कसम यो तनमाँ कसैलेनि  छाको छैन कामपर्दा    हाटबजार  त्यही   बाटो  हिड़े   पनि भट्टीवालनी   काईलीकोमा म कहिलै धाको छैन                                              

सबै भन्दा राम्री तिमी

 फुल भन्दा राम्री तिमी अझ राम्री जून भन्दा हिरा मोती परै राखु  धेरै राम्री सुन भन्दा सारंगी र बिनयोको संगीत त तेसै  राम्रो अझै  राम्रो तिम्रो   सोर   बासुरीको धुन भन्दा ढकमक्क फूलेको त्यों जवानीत मनै  चोर्ने रूप राम्रो प्यारी   तिम्रो आनीबानी  गुण भन्दा सधै   भरी तिमी मेरो अंगालोमा बस्ने   भए अंगालोमै  कस्न    राम्रो लुकिचोरी छुन भन्दा जुनी जुनी तिम्रै मात्र तिम्रै तिम्रै हुन पाउ नहुननै राम्रो बरु कोइ अरुको हुन भन्दा